काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा पहिलो सम्बोधनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अत्यधिक बहुमतसहित विजय गराएकोमा नेपाली सेना, कर्मचारीतन्त्र, सुशीला कार्की नेतृत्वको सरकार, बारबरा फाउण्डेसन,…